दाहसंस्कार सकिएपछि जीवितै उद्धार
काठमाडौं/ नुवाकोट: भोटेकोशी बाढीमा बेपत्ता भएको ८ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले कुशको शव बनाएर चण्डिका श्रेष्ठको दाहसंस्कार गरे। छोराहरू काजकिरियामा बसे। तर, बेपत्ता भएको ११औं दिनमा ६४ वर्षीया श्रेष्ठ जीवितै भेटिइन्।भदौ १० गतेको बाढीमा बेपत्ता भएकी श्रेष्ठ घरभित्रै आधा शरीर हिलोमा गडेको अचेत अवस्थामा उद्धार गरिएको हो। नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतला
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







